सिद्धार्थ बैंकले चाडबाडको अवसरमा ‘खुसीयाली डबल यसपालि दसैं २ गुणा रिवार्ड’ अफर ल्याएको छ ।
बिज्ञापन
उक्त अफरअन्तर्गत ग्राहकले बैंकको कार्ड र मोबाइल बैंकिङबाट टपअपको आधारमा पाइने रिवार्ड दोब्बर पाउनेछन् । यसरी प्राप्त गरेको रिवार्ड ग्राहकले हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल तिर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बिज्ञापन
यो योजना असोज ३० गतेसम्म मात्र रहने बैंकले जानकारी दिएको छ ।








