डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बिज्ञापन
शुक्रबार दिउँसो आदर्श गाउँपालिका-१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जीप दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा दुई जना घटनास्थलमा र एक जना अस्पतालमा पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर रामचन्द्र जोशीले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार मृतकहरूको पहिचान खुलिसकेको छैन। घाइतेहरूको जिल्ला र आसपासका जिल्लाहरूमा उपचारका लागि लगिएको छ।








