होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (हेर्नुहोस् सूचना)

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

बिज्ञापन

कम्पनीले एक सूचना प्रकाशित गर्दै यी विभिन्न सहरहरु  पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

बिज्ञापन

आवेदन दिने मिति जेठ ३१ गतेसम्म रहेको छ। उक्त पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र वित्तीय क्षेत्रमा काम गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ । सो पदहरुमा जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://pmlil.com/मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

-सूचना हेर्नुहोस्:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते