राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
बिज्ञापन
राजावादी समूहले आइतबार राजधानीको नारायणचौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
बिज्ञापन
प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको बताइएको छ ।