होमपेज > भारतमा वायु सेनाको फाइटर प्लेन दुर्घटना: दुई जनाको मृत्यु

भारतमा वायु सेनाको फाइटर प्लेन दुर्घटना: दुई जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

भारतको राजस्थानमा वायु सेनाको फाइटर प्लेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिज्ञापन

राजस्थानको रतनगढमा भारतीय सेनाको लडाकू विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेका थिए ।

बिज्ञापन

स्थानीयका अनुसार आकाशमा ठूलो आवाज आउनेगरी विस्फोट भएको फाइटर प्लेन तल खस्दा खेतभरी आगोको मुस्लो र धुँवा देखिएको थियो । दुर्घटनामा परेको विमान वायु सेनाको जुगआर भएको एनटीभीले उल्लेख गरेको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते