असार २ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा आठौं वार्षिक साधारण सभा आह्वान् गरिएको छ।
बिज्ञापन
सभामा हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ % बोनस शेयर र ०.६३ % नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
बिज्ञापन
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।







