सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ६ गते भक्तपुरको कौशलटारमा आफ्नो नयाँ शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।
बिज्ञापन
उद्घाटन समारोहमा कम्पनीका सीईओ, डीसीईओ, बजार व्यवस्थापक, बागमती प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य वरिष्ठ कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।
बिज्ञापन
साथै कम्पनीका ५३ जना बजार प्रबन्धकहरू पनि उपस्थित थिए।







