नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ ।
बिज्ञापन
ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गए राति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।