नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।








