होमपेज > रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए सन्न्यास

रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए सन्न्यास

बिज्ञापन
बिज्ञापन

भारतीय पूर्व कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्।

बिज्ञापन

‘मैले मेरो देशलाई सेतो जर्सी लगाएर प्रतिनिधित्व गर्ने अवसर पाएँ। यो मेरो लागि गर्वको विषय थियो। यस अवधिमा मलाई साथ र हौसला दिने सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन्।

बिज्ञापन

उनले टेस्टबाट सन्न्यास लिए पनि एक दिवसीय क्रिकेट भने खेल्ने बताएका छन्। उनले टी-२० फर्म्याटबाट यसअघि नै सन्न्यास लिइसकेका छन्। गत जुनमा टी-२० विश्वकपको उपाधि जितेसँगै उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते