विद्युत नियमन आयोगले ५ देखि ९ तहसम्मका विभिन्न पदमा १२ जना कर्मचारीका लागि दखास्त आह्वान गरेको छ ।
बिज्ञापन
आयोगले आइतबार सूचना निकाल्दै इन्जिनियरिङ र प्रशासन तर्फ गरी १२ पदमा आवेदन खुलाएको हो । आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म रहेको छ । जसमा जेठ १ गतेसम्म दस्तुर र जेठ ८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।
बिज्ञापन









