होमपेज > अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकलाई

अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकलाई

बिज्ञापन
बिज्ञापन

अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकले जितेको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगिता ग्लोबल आइएमी बैंक उपाधिसहित ट्रफी उचालेको हो ।

बिज्ञापन

ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाईसात शूल्य गोल अन्तरले पराजित गरेको हो । यसअघि सेमिफाइनलमा ग्लोबल बैकंले नबिल बैंकलाई र एनआईसी एसियाले प्रभु बैंकलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो। अन्तर बैंक फुटसल प्रतियोगितामा १६ वटा बैंकले सहभागिता जनाएका थिए।

बिज्ञापन

दुई दिनसम्म चलेको प्रतियोगिताले वित्तीय संस्थाको भाइचाराको सम्बन्ध स्थापित गरेको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले बताए । नेपाल राष्ट्र बैंकले स्थापनाको अवसरमा बर्सेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते