होमपेज > नेको इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

नेको इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको १ः०.२५ अनुपातको हकप्रद शेयरमध्ये ४८ लाख ५ हजार ६४०।२० कित्ता शेयर रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई चैत ३१ गते बाँडफाँड गरेको हो।

बिज्ञापन

कम्पनीले माघ १७ गतेसम्म कायम साविकका शेयरधनीका लागि हालको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँको आधारमा ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, बाँडफाँडपछि २ लाख २५ हजार २६१.३५ कित्ता शेयर अवितरित रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

बिज्ञापन

हकभन्दा बढी शेयरका लागि दरखास्त दिएका तर बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको रकम वैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते