नेपाली बजारमा आईतबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। यससँगै आईतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। शुक्रवार तोलामा २ हजार २०रुपैयाँ कायम भएको चाँदीको मूल्य आईतबार २ हजार २५ रुपैयाँ कायम भएको हो।








