मंगलबार अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
बिज्ञापन
नेपाल राष्ट्र बैंकका अनुसार आज खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको मूल्य आज खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
बिज्ञापन
आज युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा थियो ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ पनि खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसाबाट खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसामा झरेको छ ।
बिज्ञापन
यस्तै आज अस्ट्रेलियन डलर, स्वीस फ्रान्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनिया युआन, कतारी रियाल, कतारी दिनार, बहराइन दिनारलगायत अधिकांश मुद्राको मूल्यमा गिरावट आएको छ । जापानी येनको मूल्य भने आज स्थिर छ ।








