होमपेज > एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

बिज्ञापन
बिज्ञापन
एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्कासन गर्ने भएको छ।
बैंकले ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसको ६०% (३० लाख कित्ता) व्यक्तिगत तवरबाट र ४०% (२० लाख कित्ता) सर्वसाधारणका लागि बाँडफाँट हुनेछ। यसमध्ये ५५ (१ लाख कित्ता०)सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि चैत २८ गतेसम्म हुनेछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्था तथा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई बीबीबी प्लस रेटिङ दिएको छ। ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक रूपमा कर कटौतीपछि भुक्तानी गरिनेछ।

 

बिज्ञापन

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते