होमपेज > भीडब्लूको कारमा बाइ ब्याक ग्यारेन्टीसहित १० लाख रुपैयाँ नगद छुट पाइने

भीडब्लूको कारमा बाइ ब्याक ग्यारेन्टीसहित १० लाख रुपैयाँ नगद छुट पाइने

बिज्ञापन
बिज्ञापन

जर्मन ब्राण्डको फक्सवागेनको आधिकारीक बिक्रेता पुजा इन्टरनेशनल नेपालले भिडब्लुको टाइगुन कारमा विभिन्न स्कीमको रकम जोडेर १० लाखसम्मको छुट दिने भएको छ।

बिज्ञापन

कम्पनीले १० लाख रुपैयाँ नगद छुट र बाइ ब्याक ग्यारेन्टी दिने भएको हो। टाइगुन एसयूभी खरिद गर्ने उपभोक्ताले एक्सचेन्ज र लोयलटी बोनस पनि पाउने छन्। बिक्रेताले टाइगुन खरिद गर्ने उपभोक्ताले सुरुमै ५०० लिटर पेट्रोल वापतको रकम दिनेछ। साथै सवारी साधन वापत तिर्नु पर्ने कर पनि दुई वर्षको तिरिदिने जनाएको छ।

बिज्ञापन

नयाँ गाडी किन्ने उपभोक्तालाई कम्पनीले ३ वर्षसम्म फेर्ने ठूला पार्टस्मा १५ प्रतिशत छुट उपभोग गर्न पाउनेछन्। यसका अलावा ४ वर्षसम्म कन्जुमेवल पार्टसहरु निःशुल्क फेर्ने जनाएको छ। यस्ता पार्टस्मा इन्जिन आयल, इन्जिन फिल्टर, एयर फिल्टर, ब्रेक प्याड, ब्याट्री, स्पार्क प्लग सेट, वाइपर ब्लेड सेट र कुलाइन्ट निःशुल्क फेरिदिने छ।

कम्पनीले कुनै पनि उपभोक्ताले बीचमै बिक्री गर्न चाहेको खण्डमा ५ वर्षसम्म बाइ ब्याक ग्यारेन्टी दिने जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते