होमपेज > नेपाली नोट छपाई तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय कम्पनीको छनोट

नेपाली नोट छपाई तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय कम्पनीको छनोट

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाई तथा आपूर्तिका लागि विभिन्न ६ वटा अन्तर्राष्ट्रिय मुद्रण कम्पनी छानेको छ। नेपाली बैंक नोटको डिजाइन, मुद्रण र आपूर्तिसम्मको ठेक्का दिने गरी केन्द्रीय बैंकले आधा दर्जन कम्पनीलाई छानेको हो।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार भविष्यमा बैंक नोट डिजाइन, प्रिन्टिङ तथा आपूर्ति गर्नुपर्दा सहज हुने गरी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन (चाइन), डि ला रुई इन्टरनेशनल लिमिटेड (युनाइटेड किङडम), जिइसिकी प्लस डिभिरेन्ट करेन्सी टेक्नोलोजी (जर्मनी), ज्वाइन्ट स्टक कम्पनी ‘गेजांङ’ (रुस), अविथ्रु फिडिकेयर एसएएस (फ्रान्स) र पोलिसी सेकुरिटी प्रिन्टिङ ओर्कस (पोल्याड) लाई छनोट गरिएको छ।

बिज्ञापन

आर्थिक वर्ष २०८१/८२ का लागि बैंक नोट डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि केन्द्रीय बैंकले १० जनवरी, २०२५ मा अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो। उक्त बोलकबोलमा सहभागि कम्पनीहरुमध्येबाट ६ वटा योग्य कम्पनीहरु छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते