साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
आज नेप्सेमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ ।
बिज्ञापन
यसदिन सबैभनदा धेरै राधि विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनी गरी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा रिभर फल्स पावरका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका छन् ।
बिज्ञापन
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।








