होमपेज > घट्यो स्ट्रबेरीको मूल्य

घट्यो स्ट्रबेरीको मूल्य

बिज्ञापन
बिज्ञापन

बजारमा स्ट्रबेरीको मूल्य घटेको छ।

बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। आइतबार कालीमाटी बजारमा स्ट्रबेरी प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँमा बिक्री भइरहेको छ। एक साताअघि कालीमाटी बजारमा स्ट्रबेरी तीन सय ५० देखि चार सय रूपैयाँमा बिक्री भइरहेको थियो।

बिज्ञापन

आपूर्ति बढेसँगै स्ट्रबेरीको मूल्य घटेको स्ट्रबेरी व्यवसायी शिव गिरिले जानकारी दिए। ‘अहिले उत्पादन बढी छ। होटलहरूमा खासै खपत छैन,’ उनले भने, ‘त्यसैले बजारमा मूल्य घटेको हो।’ उनका अनुसार स्ट्रबेरी नेपाली उत्पादन हो। यो बाहिरबाट आउँदैन। विशेषगरी ककनीमा स्ट्रबेरी खेती बढी हुन्छ। सोही क्षेत्रबाट बजारमा स्ट्रबेरी आउँछ।

स्ट्रबेरी बजारमा मंसिरको १५ बाट आउन सुरू गर्छ। त्यसपछि वैशाखसम्म आउँछ। सुरूआति चरणमा केही महँगो भएपनि पछि विस्तारै उत्पादन बढेसँगै मूल्य घट्दै जान्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते