होमपेज > २.४८ प्रतिशतले बढ्यो शिखर इन्स्योरेन्सको नाफा

२.४८ प्रतिशतले बढ्यो शिखर इन्स्योरेन्सको नाफा

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

बिज्ञापन

गत आवको सोही अवधिमा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेको छ। गत आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ११ लाख १२ हजार रुपैयाँ रहेको थियो। यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५५ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको थियो।

बिज्ञापन

कम्पनीको कमिशनबाट हुने आय १.३६ प्रतिशतले बढेर ३३ करोड ५७ लाख ८१ हजार रुपैयाँ रहेको छ। २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख ४४ हजार रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते