होमपेज > दिपल ईभीले ल्यायो ‘अनमिसेबल प्रि–बजेट स्किम’ अफर

दिपल ईभीले ल्यायो ‘अनमिसेबल प्रि–बजेट स्किम’ अफर

बिज्ञापन
बिज्ञापन

दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ईभी खरिद गर्ने ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल प्रि–बजेट स्किम’ नामक अफर ल्याएको छ ।

बिज्ञापन

दिपल ईभीले ल्यायो ‘अनमिसेबल प्रि–बजेट स्किम’ अफर

बिज्ञापन

‘अनमिसेबल प्रि–बजेट स्किम’ अन्तर्गत ग्राहकहरुले अहिलेसम्मकै उच्च नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, निशुल्क रोड ट्याक्स, कम्प्रिहेन्सिभ बिमा र चार्जर जस्ता विशेष सुविधाहरु पाउनेछन्।

अफर अन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरमा दिपल इभी खरिद गर्न सक्नेछन्। साथै ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि निःशुल्क प्रदान गरिनेछ। यो अफर बैशाख १० गतेदेखि सुरु भई ४५ दिनसम्म लागू हुनेछ।

बिज्ञापन

नेपालमा सार्वजनिक भएको एक वर्षमै आठ सयभन्दा बढी युनिट विक्री गर्दै दिपल इभी नेपालकै नं १ लक्जरी ईभी ब्रान्ड बनेको छ। एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते