रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
बिज्ञापन
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।








