होमपेज > नेपाली बजारमा भित्रियो ‘वनप्लस १३’: यस्ता छन् विशेषता!

नेपाली बजारमा भित्रियो ‘वनप्लस १३’: यस्ता छन् विशेषता!

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा वनप्लसको पछिल्लो संस्करण ‘वनप्लस १३’ भित्रिएको छ।

बिज्ञापन

यस फोनमा ६.८२ इन्चको एलटिपिओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ। यसमा ६००० एमएएच सिलिकन कार्बाइड ब्याट्रीका छ जसका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस र १० वाट वायरलेस रिजर्भड सुविधा दिइएको छ।

बिज्ञापन

यो फोन सेतो, निलो र ओब्सिडियन रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसमा फिङ्गर प्रिन्ट र फेस अनलकको सुविधा पनि छ।

१६+५१२ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन हुकुटबाट किन्न सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते