होमपेज > इजरायली प्रधानमन्त्री नेतहन्याहू र ट्रम्पको ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता

इजरायली प्रधानमन्त्री नेतहन्याहू र ट्रम्पको ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता

बिज्ञापन
बिज्ञापन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका भ्रमणमा पुगेका छन्। नेतन्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता बनेका छन्।

बिज्ञापन

नेतन्याहू र ट्रम्पबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको बीबीसीले जनाएको छ। गाजा युद्धविरामको महत्वपूर्ण मोडबीच नेतन्याहूको अमेरिका यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ। ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहू निकट सहयोगी थिए। जतिबेला अमेरिकी राष्ट्रपतिले आफ्नो दूतावासलाई जेरुशलेममा स्थानान्तरण गरेका थिए त्यसबेला उक्त कदमको प्यालेस्टाइनीसहित कयौँले निन्दा गरेका थिए।

बिज्ञापन

इजरायल र हमास विद्रोहीबीचको १५ महिना लामो युद्ध रोक्न हाल सुरुवाती ६ हप्ताको सम्झौता जारी छ। ट्रम्पले प्यालेस्टाइनीहरुलाई गाजाबाहिर फेरि पनि बसाउन सकिने सुझाव दिएका बताइएको छ। तर, मध्यपूर्वका देशहरुले यो प्रस्तावलाई नकारेका छन्। ट्रम्पले क्षतिग्रस्त ठाउँलाई पुन योग्य बनाउने सुझाव पेश गरिरहँदा नेतन्याहू अहिले पनि गाजा युद्धविराम अस्थायी भएको र इजरायलसँग अझै पनि लडाइमा फर्किने अधिकार सुरक्षित रहेको बताउँदै आएका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते