होमपेज > नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा गएका छन् ।

बिज्ञापन

उनी आज (बिहीबार) विहान नेपालगञ्जबाट स्थलमार्ग हुँदै भारत पुगेको बताईन्छ । भारत बसाईको क्रममा उनले केही महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ । उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने निश्चित् भएको उच्च स्रोतको दाबी छ ।

बिज्ञापन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हालै भारत भ्रमण सकेर स्वदेश फर्किएको अवस्थामा सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भारत भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । थापाको भ्रमण गोप्य राखिनुले पनि यो भ्रमण महत्वपूर्ण मानिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते