सिन्धुपाल्चोकमा भूकम्प गएको छ।
बिज्ञापन
एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार बिहीबार दिउँसो करिब १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्पको गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
बिज्ञापन
थप विवरण आउन बाँकी रहेको छ।








