प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३३ विन्दुले बढेको छ।
बिज्ञापन
यससँगै सूचक २५८३ दशमलव ९४ अंकमा आएको छ। यस अवधिमा २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुँदा ४३ कम्पनीको ४५ हजार ३ सय ६६ कित्ता शेयर कारोबार भएको छ।
बिज्ञापन
यस सेसनमा १८ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ। यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो।








