होमपेज > यज्डी मोटरसाइकलले ल्यायो दशैंतिहारको विशेष अफर, बाइक खरिदमा डेढ लाख छुट

यज्डी मोटरसाइकलले ल्यायो दशैंतिहारको विशेष अफर, बाइक खरिदमा डेढ लाख छुट

बिज्ञापन
बिज्ञापन

यज्डी मोटरसाइकलले दशैंतिहार विशेष अफर ल्याएको छ। कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटोइंकले यज्डी रेन्जमा ३ अफरहरू सार्वजनिक गरेको हो।

बिज्ञापन

यसअन्तर्गत यज्डीका बाइक खरिदमा डेढ लाख रुपैयाँ नगद छुट मिल्ने भएको छ। यस्तै, किस्तामा बाइक किन्दा शून्य प्रतिशत ब्याज सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ। यसबाहेक यी बाइकको सर्भिसिङ पाँच वर्षसम्म निस्शुल्करूपमा गर्ने बताइएको छ। अन रोड र अफ रोड सबैतिर चलाउन सकिने शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।

बिज्ञापन

मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ। ग्राहकले काठमाडौंको उत्तरढोका र नेपालगञ्जमा रहेका सोरुमबाट बाइक खरिद गर्दा अफर पाउने कम्पनीले जनाएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते