नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ।
बिज्ञापन
काठमाडौँको कालिमाटीस्थित निवासमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो। भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी गरेका भारतका लागि नेपाली राजदूत रहेकी शाह विसं २०४४ सालमा राजदूत नियुक्त भएकी थिइन्।








