होमपेज > घट्यो प्याजको मूल्य,यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

घट्यो प्याजको मूल्य,यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

बिज्ञापन
बिज्ञापन

फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटीमा आज ठूलो गोलभेँडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्ये च्याउ १४६.६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १७६.६७, घिउसिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते