युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख प्रदान गरेका छन्।
बिज्ञापन
तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन्। तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरेका हुन्।
बिज्ञापन








