होमपेज > फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो अर्को कीर्तिमान, ३८ हलमा ५१ दिन

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो अर्को कीर्तिमान, ३८ हलमा ५१ दिन

बिज्ञापन
बिज्ञापन

व्यवसायमा कीर्तिमान रच्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ।

बिज्ञापन

फिल्म आज शुक्रबारबाट ५१ दिनमा प्रवेश गरेको हो। फिल्मले देशभर गरेर ३८ हलमा प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको वितरक करण श्रेष्ठले बताए। यति धेरै हलमा फिल्मले प्रदर्शनको ५१ दिन पार गरेको यो पहिलो भएको श्रेष्ठको भनाई छ।

बिज्ञापन

फिल्मले ४७ दिनसम्म देशव्यापी ४९ करोडको ग्रस कमाएको थियो। अहिले कति पुग्यो त्यो हिसाब शुक्रबार सार्वजनिक गर्ने तयारीमा वितरकको छ। सरोज पौडेल निर्देशित फिल्म बाबुछोराको कथामा निर्माण भएको हो। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते