हिमालयन बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।
बिज्ञापन
पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बिज्ञापन
सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।








