होमपेज > घट्यो प्याज र गोलभेँडाको मूल्य, आज कुन तरकारी कतिमा हुँदैछ किनबेच?

घट्यो प्याज र गोलभेँडाको मूल्य, आज कुन तरकारी कतिमा हुँदैछ किनबेच?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

बिज्ञापन

जसअनुसार आज, लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा (भारतीय) को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, सुकेको  (भारतीय) ६०, टाटे सिमी ७० रुपैयाँ, मटरकोशा १ सय रुपैयाँ, लौका ७० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, सेतो लोकल मूला ३५ रुपैयाँ तोकिएको छ।

बिज्ञापन

यसैगरी, आज लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, हरियो फर्सीको २० रुपैयाँ, तितो करेला १ सय रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कन्या च्याउ १३० रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, नेपाली सुन्तला १०० रुपैयाँ, लोकल काक्रो १०० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ र माछे खुर्सानी ९० रुपैयाँ पुगेको छ।

यस्तै, झोले स्याउ २४० रुपैयाँ, अनार ३५० रुपैयाँ, अम्बा १०० रुपैयाँ, किवि २०० रुपैयाँ, अभोकाडो २०० रुपैयाँ पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते