होमपेज > बस र कार एक आपसमा ठोक्किँदा एकको मृत्यु, ३७ जना घाइते

बस र कार एक आपसमा ठोक्किँदा एकको मृत्यु, ३७ जना घाइते

बिज्ञापन
बिज्ञापन

दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा बस  र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।

बिज्ञापन

उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तबाट फर्कंदै गरेको पाकिस्तानी नागरिक बोकेको बस सिस्तान र बलुचेस्तानको निमरुज काउन्टीको इन्टरसिटी सडकमा कारसँग ठोक्किएको युनिभर्सिटी अफ मेडिकल साइन्सेसका मेडिकल आकस्मिक सेवा र सङ्कट व्यवस्थापन प्रमुख मोहम्मद मोहम्मदीले भन्नुभयो ।

बिज्ञापन

कार चालकले एम्बुलेन्स आउनुअघि नै ज्यान गुमाए र घाइतेमध्ये दुई जनालाई अस्पतालमा सारिएको मोहम्मदीले भन्नुभयो । अन्य ३५ घाइतेले घटनास्थलमा प्राथमिक आकस्मिक उपचार पाएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते