होमपेज > नेपालको पहिलो १०० प्रतिशत विद्युतीय भ्यान चाँडै बजारमा आउँदै

नेपालको पहिलो १०० प्रतिशत विद्युतीय भ्यान चाँडै बजारमा आउँदै

बिज्ञापन
बिज्ञापन

नेपालको पहिलो १०० प्रतिशत विद्युतीय पिक अफ भ्यान चाँडै बजारमा आउँदै छ। नेपालमा रिड्डाराको आधिकारिक वितरक सीजी मोटरसले नेपालकै पहिलो नेपालको पहिलो १०० प्रतिशत विद्युतीय पिक अफ भ्यान सार्वजनिक गर्न लागेको लागेको हो।

बिज्ञापन

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिड्डाराले इभी विद्युतीय पिकअफमा नयाँ स्तर स्थापित गर्ने कम्पनीको दावी छ। यसमा २४२ किलोको उत्कृष्ट रेन्ज र ७३ केडब्लूएच क्षमताको व्याट्री रहेको छ।

बिज्ञापन

गाडीको क्षमता परिक्षण कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिड्डारा शोरुम थापाथली र पानीपोखरीबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते