होमपेज > चिनियाँ राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

चिनियाँ राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

बिज्ञापन

मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले बताए।

बिज्ञापन

उनका अनुसार प्रधानमन्त्रीले नेपाल–चीन बीचको कूटनीतिक सम्बन्धको ७० वर्षको उपलक्ष्यमा सन् २०२५ मा राष्ट्रपति पौडेलको तर्फबाट राष्ट्रपति सी नेपाल भ्रमणको निम्तो दिएका हुन्। जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणका लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए।

यसैगरी प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन्। बेइजिङमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल आउन निम्तो दिएका हुन्।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिदै

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते