चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिदै
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्। बिज्ञापन मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए। बिज्ञापन … Continue reading चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed