होमपेज > २ करोड रुपैयाँ ठगेर फरार भएका २ जना पक्राउ

२ करोड रुपैयाँ ठगेर फरार भएका २ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

करिब २ करोड रुपैयाँ ठगेर फरार भएका दुई जना आरोपीलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–७ घर भएर काठमाडौँको टोखा बस्ने रमा ढकाल र नुवाकोटको तादी गाउँपालिका घर भएका रवि रिजाल छन्। उनीहरुलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

बिज्ञापन

३४ वर्षीया ढकाल र ३४ वर्षीय रिजालविरुद्ध १ करोड ९२ लाख २८ हजार ठगी गरेको कसुरमा नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। २०८१ साउन ४ मा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए।

उनीहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइएको एसपी आचार्यले जानकारी दिए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते