रामेछापमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्।
बिज्ञापन
रामेछापको गोकुलगंगा-६ स्थित सिमलडाँडामा फोर्स गाडी दुर्घटनामा परेको हो। उक्त फोर्स गाडी काठमाडौंबाट रामेछाप गइरहेको बताइएको छ।
बिज्ञापन
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।








