सिटिजन लाइफले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
बिज्ञापन
सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेस गर्नेछ। यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ।
बिज्ञापन
सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ। फागुन २७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन्।







