सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ।
बिज्ञापन
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए।
बिज्ञापन
-यो पनि पढ्नुहोस्:
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउने सरकारको निर्णय (भिडियोसहित)
बिज्ञापन








