कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउने सरकारको निर्णय (भिडियोसहित)

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। बिज्ञापन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो। घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए। बिज्ञापन -हेर्नुहोस् भिडियो: बिज्ञापन