सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको छ।
बिज्ञापन
महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ।
बिज्ञापन
-यो पनि पढ्नुहोस्:
बिज्ञापन








