होमपेज > बेनेलीको नयाँ वर्षको आकर्षक अफर: १ लाख रुपैयाँ नगद पुरस्कार

बेनेलीको नयाँ वर्षको आकर्षक अफर: १ लाख रुपैयाँ नगद पुरस्कार

बिज्ञापन
बिज्ञापन

बेनेलीले नयाँ वर्ष २०८२ लाई अझ विशेष बनाउँदै आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।

बिज्ञापन

यो विशेष अफरअन्तर्गत बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५ हजार रुपैयाँ नगद छुट पाउने छन्। साथै रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बीमा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

बिज्ञापन

त्यसैगरी पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिनेछ। अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसरसमेत पाउनेछन्।

बेनेलीले बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ। यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ। इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा गई टेस्ट राइड गर्न वा बुकिङ गर्न सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते