होमपेज > १ करोड ४२ लाखको सामग्रीसहित मालवाहक​ ट्रक नियन्त्रणमा

१ करोड ४२ लाखको सामग्रीसहित मालवाहक​ ट्रक नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक​ ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।​

बिज्ञापन

बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।​ वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ रहेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते