होमपेज > प्रधानमन्त्री ओली चढेको नेपाली सेनाको हेलिकप्टर बिग्रिएपछि…

प्रधानमन्त्री ओली चढेको नेपाली सेनाको हेलिकप्टर बिग्रिएपछि…

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर काभ्रेको धुलिखेल पुगेर बिग्रिएको छ । आज शुक्रबार काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो ।

बिज्ञापन

दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरमा प्रधानमन्त्री काभ्रे पुगेका थिए । प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर काभ्रेको धुलिखेल पुगेर बिग्रिएको छ । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो । दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरमा प्रधानमन्त्री काभ्रे पुगेका थिए । त्यहाँ पुगेपछि सो हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन अर्को हेलिकप्टर गएको छ ।

बिज्ञापन

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दिक्षान्त समारोह शुक्रबार आयोजना हुँदैछ । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रधानमन्त्री ओली काभ्रे पुगेका थिए । काठमाडौंबाट गएको नेपाली सेनाको अर्को हेलिकप्टरमा प्रधानमन्त्री ओली धुलिखेलबाट फर्किसकेका छन् । बिग्रिएको उक्त हेलिकप्टरलाई अहिले नेपाली सेनाका इन्जिनियरहरूले मर्मत गरिरहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते