होमपेज > नेसनल लाइफ इन्स्योरेन्सको नगद लाभांश १० प्रतिशत

नेसनल लाइफ इन्स्योरेन्सको नगद लाभांश १० प्रतिशत

बिज्ञापन
बिज्ञापन

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको छ ।

बिज्ञापन

कम्पनीको ३६औं वार्षिक साधारणसभाले शुक्रबार आर्थिक वर्ष ०७९/८० का लागि अद्यावधिक चुक्ता पुँजीको ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ । ०७९/८० मा कुल बिमा शुल्क १६.६६ प्रतिशत र कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको र ०७९/८० मा सो दर ९.४५ प्रतिशत कायम जनाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते