प्रभु बैंकको सञ्चालक पदबाट सेयर लगानीकर्ता भावना बलायर बाहिरिएकी छिन्। उनले २३ गते सञ्चालक पदबाट राजीनामा दिएकी थिइन्।
बिज्ञापन
सोही दिन बसेको सञ्चालक समितिको बैठकले बलायरको राजीनमा स्वीकृत गरेको कम्पनी सचिव अमित भण्डारीले बताए। बलायर सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेकी थिइन् ।
बिज्ञापन








